मेराे बाे्काउलिमा लागेकाे रा्ेग
General
Nepal,Nepal
मेराे सानाे करेसा बारिमा मइले लगायकाे बनडा काउलि बेा्काउलि सबै राम्रो भएकोे थियाे यककासि अाज बिहान बारिमा गयर बीरुवाकाे अबला्ेकन गरदा खेरि बा्ेकाउलि लाई यसरी किराले काटेकाे रहे छ यसलाइ कसरी जाेगाउने हाे केही उपाय छ भनी जानकारि दिनुहुन बिनम् अनुराेध गरद छु।
0 Comments