0
points
मेराे बाे्काउलिमा लागेकाे रा्ेग

General    Nepal,Nepal

मेराे सानाे करेसा बारिमा मइले लगायकाे बनडा काउलि बेा्काउलि सबै राम्रो भएकोे थियाे यककासि अाज बिहान बारिमा गयर बीरुवाकाे अबला्ेकन गरदा खेरि बा्ेकाउलि लाई यसरी किराले काटेकाे रहे छ यसलाइ कसरी जाेगाउने हाे केही उपाय छ भनी जानकारि दिनुहुन बिनम् अनुराेध गरद छु।


Posted by: Shanti Bhattrai (9 points) Shanti Bhattrai
Posted: December 30, 2022





You need to log in if you'd like to add an answer or comment.
Heart Heart icon