0
points
मेरो घर को बोडी मा

General    Nepal, Nepal

मेरो घर को कौसी खेति मा रहेकोे बोडी खेतीमा पतरो किरा लागरेको छ । यसको उपाए के होला यस् लाई कुन बिषादी प्रयोग गर्ने होला ।


Posted by: Shanti Bhattrai (9 points) Shanti Bhattrai
Posted: June 20, 2022





You need to log in if you'd like to add an answer or comment.
Heart Heart icon