1
point
करेला खेति

General    Nepal,Nepal

मेरो घरको करेलाको झाल ओइलाउन लाग्यो। आकास्को पानी दुई दिन सम्म जमेछ। पानी जमेको कारन्ले होलाकी अन्न्य कारण ले होला जान्न पाएनी हुन्थ्यो।


Posted by: Balaram kafle (4 points) Balaram kafle
Posted: June 28, 2022




Answers

0
points
नुरु एप प्रयाेग गर्नु भएकोमा यहाँलाई धन्नेवाद। हजुरले भने जस्तै पानी जमेर पनि हुन सक्छ साथै अन्य रोग तथा कीराको प्रकोपले पनि त्यस्तो समस्या आउँने गर्छ। यसका लागी एकपटक बाली अनुगमन गर्नु उपयुक्त हुन्छ। यदि फेदमा किरा देख्नु भयो भने त्यसको फोटो साथै संक्रमित विरुवाको पनि फोटो राखिदिनु भयो भने सुझाव दिन सजिलो र भरपर्दो हुन्छ।


Posted by: Shilpa Devkota (1 point) Shilpa Devkota
Posted: July 6, 2022




You need to log in if you'd like to add an answer or comment.
Heart Heart icon