1
point
मकैको खेति

General    Nepal, Nepal

मैले लगाएको खेतको मकै राम्रो भएन। मकै उम्रेदेखिनै रोग लाग्यो। बोत अल्लिठुलो भएपछि पनि बोटभित्र किरा लाग्यो फल्दापनी सानो पुड्का लाग्यो ।पुड्को को भित्र खोइलाभित्र पनि किरा देखियो। यो के समस्या हो ? जान्कारी पाउ न।


Posted by: Balaram kafle (5 points) Balaram kafle
Posted: June 29, 2022




Answers

0
points
नुरु एप प्रयाेग गर्नु भएकोमा धन्यवाद l संक्रमित बोट, कीराको फोटो पठाउनु भयाे भने सुझाव दिन सजिलो र भरपर्दो हुने थियो।


Posted by: Shilpa Devkota (1 point) Shilpa Devkota
Posted: July 6, 2022




You need to log in if you'd like to add an answer or comment.
PlantVillage PlantVillage logo