मैले लगाएको खेतको मकै राम्रो भएन। मकै उम्रेदेखिनै रोग लाग्यो। बोत अल्लिठुलो भएपछि पनि बोटभित्र किरा लाग्यो फल्दापनी सानो पुड्का लाग्यो ।पुड्को को भित्र खोइलाभित्र पनि किरा देखियो। यो के समस्या हो ? जान्कारी पाउ न।
Posted by: Balaram kafle
(5 points)
Posted: June 29, 2022
0 Comments