0
points
बोडी को फेद कुहिएको बारे

General    Nepal, Nepal

बोडी को फेद को बोक्रा कुहियर गलेको र बिरुवा मरेको छ ।


Posted by: Govindadhakal (1 point) Govindadhakal
Posted: July 5, 2022




Answers

0
points
नुरु येप प्रयाेग गर्नु भएकोमा यहाँलाई धन्नेवाद। फेद कुहिने रोग धेरै कारणले हूने गर्दछ। व्याक्टेरियल, ढुसीजन्य, किराको प्रकोप साथै अन्य अजैविक कारणले हुने गर्दछ। यसरी फोटो बाट मात्र स्पष्ट नभएको हुँदा एकपटक यदि सम्भव छ भने नजिकैको बाली संरक्षण विभाग अथवा नजिकैको एग्रोभेटमा संक्रमित बोट लाई प्रशिक्षण गर्नु हुन अनुरोध गर्दछु।


Posted by: Shilpa Devkota (1 point) Shilpa Devkota
Posted: July 6, 2022




You need to log in if you'd like to add an answer or comment.
Heart Heart icon