नमस्कार। प्लान्ट भीलेज नुरु प्रयोग गर्नुभएकोमा धन्यवाद। चित्रमा देखिएको क्षतिको लक्षणको आधारमा बोडीमा एन्थ्राकनोज रोगको प्रकोप देखिएको छ । यो रोगको व्यवस्थापनका लागि विभिन्न रणनीतिहरू अपनाइन्छ।प्रमाणितरोग मुक्त बीउ प्रयोग गर्नुहोस् , स्प्रिंकलर सिंचाई नगर्नुहोस्, बिरुवाको जरामापर्ने गरि सिंचाई गर्नुहोस् , कुहिएको र बाकी रहेको सिमिको बोटलाई गाडीदिनुहोस् । रासायनिक नियन्त्रणको लागि, कपर अक्सिक्लोराइड प्रयोग गर्नुहोस् तर धेरै कम मात्रामा, किनकि यसले गँड्यौला र माटोको सूक्ष्मजीवहरूलाई विषाक्त बनाउन सक्छ।
0 Comments