नुरु एप प्रयाेग गर्नु भएकोमा यहाँलाई धन्यवाद। पात पहेलिने र कक्रक्क पर्ने धेरै कारण हुने गर्दछन्। भाइरस तथा अन्य कीरा जस्तै माकुरा इत्यादिले पनि यस्तो हुने गर्छ। त्यसैले रोगी बोटको फोटो सहित राखिदिनु भएमा राम्राे हुन्छ।
Posted by: Shilpa Devkota
(1 point)
Posted: July 6, 2022
0 Comments